बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कमेडी र ब्यङ्ग्यले भरिएको गीत ‘तिमिसँग घुम्न जाने..’

आइतबार, २८ जेठ २०७४, १४ : ०२
आइतबार, २८ जेठ २०७४

काठमाडौं, जेठ २८ – गीतमा कमेडि र ब्याङ्ग्य दुबै प्रस्तुत गर्न गायक श्री शक्ति बराईलीको आवाज रहेको ‘तिमिसंग घुम्न जाने..’ बोलको गीत तथा भिडियो सार्वजनिक भएको छ ।

युट्युव मार्फत सार्वजनिक गीतमा शब्द तथा संगीत गायक स्वयंकै रहेको छ, भने एरेन्ज विष्णु सुनारले गरेका हुन् ।

कार्की सरको निर्देशन रहेको छ भिडियोमा यमन माझीको छायाँकन र लोकेन सुब्बाको सम्पादन रहेको छ ।

मनोज लामाको कोरियोग्राफी रहेको भिडियोमा श्री शक्ति बराईली र अनिशा थापाको अभिनयलाई देख्न सकिन्छ ।

https://youtu.be/gD2oIJW4rZU

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप