सकियो ‘फेशन ट्रेड’, मोडलले र्याम्पमा प्रस्तुत गरे यस्ता पहिरन
आइतबार, २८ जेठ २०७४, १४ : ०८
काठमाडौं, जेठ २८ – पोखरामा आयोजित ‘फेशन ट्रेड’ नामक दुई महिने फेसन शो सकिएको छ । फेसियल हाउसले पोखरा ट्रेड महल चिप्लेढुङ्गामा आफ्नो नयाा शाखा विस्तार गरेको उपलक्षमा यो फेसन शो आयोजना गरिएको हो ।
नेपालकै लामो फेसन पोखरामा आफुले आयोजना गरेको आयोजक फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सिनियर ब्युटीसियन सुष्मा महरा बताइन् ।
शोमा ५० पोखरेली मोडल सहभागी थिए । मनिषा हमाल, निम्रिता घिमिरे, मुस्का घोथाने, नेन्सी साई, सञ्जु सुन्वारले शोमा क्राउन जित्न सफल भए ।
मोनिका पनेरुको कोरियोग्राफी रहेको शोमा सहभागी मोडलले गर्मी मौसमका बिभिन्न आकर्षक पहिरन ऱ्याम्पमा प्रस्तुत गरेका थिए ।
फेरियल हाउसले पोखरमा बिस्तार गरेको साखाबाट महिला तथा पुरुषले बिभिन्न सौदर्य सेवा लिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण