ओली र भट्टराईबीच बालकोटमा भेटघाट
सोमबार, १८ पुस २०७९, १७ : ३४
भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच भेटघाट भएको छ । अध्यक्षद्वय ओली र भट्टराईबीच सोमबार ओली निवास बालकोटमा भेटघाट भएको हो ।
भेटवार्तामा उनीहरुबीच मुलुकको समसाययिक राजनीति, नयाँ सत्ता गठबन्धन र सरकारको प्रभावकारिताका लगायतका विषयमा छलफल भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण