दमकमा निर्माणाधीन बाल अस्पतालका लागि मुक्तिनाथ विकास बैंकले ५ लाख सहयोग गर्ने
आइतबार, २४ पुस २०७९, १८ : ५४
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पूर्व झापाको दमकमा निर्माणाधीन बाल अस्पतालका लागि ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । बैंकले आफ्नो सफलतापूर्वक १६ वर्ष पुरागरी १७औं वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकासमा टेवा पुग्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत बाल अस्पताललाई आर्थिक सहयोग गरेको हो ।
उक्त बाल अस्पताल प्रोफेसर एंवम डाक्टर भगवान कोइरालाको अध्यक्षतामा सञ्चालित गैर नाफामूलक संस्था हो । आइतबार राजधानीमा एक कार्यक्रमकाबीच बैंक र काठमाडौं इन्च्युच्युट अफ चाइल्ड हेल्थसँगबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा बैंककातर्फबाट अध्यक्ष भरत राज ढकाल र संस्थाको तर्फबाट प्रोफेसर डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण