शोभितको ‘जय हो’ मा अर्पणको इन्ट्री
सोमबार, २५ पुस २०७९, १७ : १६
काठमाडौंँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेता अर्पण थापा भित्रिएका छन् । फिल्मको मुख्य भुमिकाको लागि थापा भित्रिएका हुन् । सोमबार निर्माण कम्पनी सलोन सलिना फिल्मस् र कलाकार अर्पण थापाबीच लिखित सम्झौता भएको छ । फिल्म ‘जय हो’लाई टेक पोरखी राईले निर्देशक गर्दैछन् ।
माघको अन्तिम सातादेखि छायांकनमा जाने फिल्म काठमाडौँ, पोखरा र मुस्ताङमा छायांकन हुनेछ । सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको हो । फिल्मका संगीतकार शम्भुजित बाँस्कोटा र सागर आले मगर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण