घनश्याम भुसाल एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनित
शनिबार, ३० पुस २०७९, २२ : १७
काठमाडौं । एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई सो पार्टीले सचिवालय सदस्यमा नियुक्त गरको छ ।
शनिबार बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा नियुक्त गरेको नेता प्रकाश ज्वालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण