स्वतन्त्र सांसद प्रभु र अमरेशले घिमिरेलाई समर्थन गर्ने
बिहीबार, ०५ माघ २०७९, १४ : २७
काठमाडौँ । स्वतन्त्र सांसद प्रभु साह र अमरेशकुमार सिंहले सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सभामुखमा उम्मेदवार बनेका देवराज घिमिरेलाई मत दिने भएका छन् ।
बिहीबार सभामुखको उम्मेदवारमाथि प्रतिनिधि सभामा जारी छलफलमा भाग लिँदै सिंह र साहले घिमिरेलाई मतदान गर्ने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण