‘स्पट फिक्सिङ गरे बापत आलमले दुई लाख कमिसन पाउँथे’
मङ्गलबार, १० माघ २०७९, १६ : ५३
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगको स्पट फिक्सिङ गरे बापत मेहबुव आलमले दुई लाख रुपैयाँ कमिसन पाएको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आलमले स्पट फिक्सिङ गरे बापत दुई लाख रुपैयाँ कमिसन लिने गरेको बताएको छ ।
सीआईबीका एक उच्च अधिकारीले उनले स्पट फिक्सिङ गरे बापत दुई लाख आउँछ भनेर नै खेलाडीलाई भनेको बताए ।
‘उनले माथिल्लो तहबाट दुई लाख कमिसन खाने तरिकाले खेलाडीलाई अफर गर्ने रहेछन् । हालसम्म कुन–कुन खेलाडीलाई अफर गरे भन्ने विषय अनुसन्धानको क्रममा छ,’ उनले रातोपाटीसँग भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण