पेरिसडाँडामा माओवादी स्कुल विभागको बैठक
बुधबार, ११ माघ २०७९, १४ : २३
काडमाडौं । नेकपा माओवाद केन्द्रको स्कुल विभाग बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्कुल विभागको बैठक भर्खरै सुरु भएको हो । पार्टीमा राजनीतिक र वैचारिक प्रशिक्षण कार्यलाई बलियो बनाउन स्कुल विभाग सक्रिय भएको हो ।
स्कुल विभाग प्रमुखमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्ड छन भने उपप्रमुखमा गिरिराजमणि पोखरेल छन् । स्कुल विभाग प्रमुखको अनुपस्थितमा पोखरेलले बैठक राखेर संगठनलाई सक्रिय बनाउन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण