राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक
शुक्रबार, १३ माघ २०७९, २२ : ४२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार राति केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै सर्वोच्च अदालतले विपक्षमा फैसला सुनाएसँगै उक्त पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
सर्वोच्को फैसलापछिको अवस्थामाथि छलफल गर्न आकस्मिक बैठक बोलाइएको सो पार्टीका एक नेताले बताएका छन् । सर्वोच्च अदालतको आदेशपछि लामिछानेको सांसद पद, उपप्रधानमन्त्री तथा गृहमन्त्री, पार्टी सभापति र पार्टी साधारण सदस्यतासमेत खारेज भएको छ । बैठकमा सभापति चयन लगायतका विषयमा पनि छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोका कारण प्रभावित छन् यी राजमार्ग
-
सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
-
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
-
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण