आमालाई बन्चरोले हिर्काएर हत्या गरेको आरोपमा छोरा पक्राउ
बुधबार, १८ माघ २०७९, १७ : २४
कैलाली। आमालाई बन्चरोले हिर्काएर हत्या गरेको आरोपमा प्रहरीले कैलालीबाट मृतकको छोरालाई पक्राउ गरेको छ । लम्की चुहा नगरपालिका –६ बाग माराका ४० वर्षीय श्रीराम थारुले आफ्नै आमाको हत्या गरेका हुन् । ७१ वर्षीय लगुनी थरुनीको हत्या आरोपमा श्रीराम लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक शंकर खड्काले रातोपाटीलाई बताए ।
बञ्चरो प्रहारबाट गम्भीर घाइते लगुनीको उपचारको लागि नवजीवन अस्पताल धनगढीमा मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
-
देशका २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
सेमिफाइनलका लागि किन बल परिवर्तन गरियो ?
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण