निलम्बन फुकुवा भएपछि सन्दीपले भने–समयसँगै फेरि भेट होला
बुधबार, १८ माघ २०७९, १९ : ३५
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले खेलमा फर्किने संकेत गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले सो आशयको धारणा राखेका हुन् ।
‘समयसँगै फेरि भेट होला’, उनले ट्वीटरमा लेखेका छन् । ट्वीटरमा उनले मैदानमा खेल्दै गरेको तस्बिर पनि रोखका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबारमात्रै उनीमाथिको निलम्बन फुकुवा गरेको थियो । क्यानले सन्दीप धरौटीमा रिहा भएसँगै बोर्ड बैठकबाट निलम्बन फुकुवाको निर्णय गरेको हो ।
क्यानले उनी बलात्कार आरोपमा मुछिएसँगै निलम्बन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण