वीरेन्द्रनगरका सडक कंक्रिटको जंगल जस्ता भए अब व्यवस्थित गर्छौँ : मुख्यमन्त्री शर्मा
आइतबार, २२ माघ २०७९, १६ : ३७
सुर्खेत। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले राजधानी वीरेन्द्रनगरका सडक कंक्रिट जंगल जस्तो भएको टिप्पणी गरेका छन्। आइतबार वीरेन्द्रनगर स्थानगत एकीकृत विकास योजना अवधारणाबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘वीरेन्द्रनगरका सडक कंक्रिटको जंगल जस्ता भए । राम्रो बनाउनका लागि यो गुरुयोजना तयार गरिएको हो । यो सँगै कर्णालीका सहरलाई व्यवस्थित गर्न लागिएको हो ।’ शर्माले पहिलो चरणमा वीरेन्द्रनगरमालाई सुन्दर सहरको रुपमा व्यवस्थित गर्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण