काठमाडौँ । कर्णाली प्रदेशसभाका सदस्य एवम् पूर्व मुख्यमन्त्री राजकुमार शर्माको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा शर्माको सांसद पद कायम रहने...