लागुऔषधसहित २ जना पक्राउ
आइतबार, २९ माघ २०७९, २० : ४४
झापा । जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
आइतबार प्रतिबन्धित लागूऔषध खैरो हेरोइन १ ग्रामसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसार रिजालका अनुसार मेचीनगर नगरपालिकाका ३३ वर्षीय शिव श्रेष्ठ र ३३ वर्षीय विजय तिवारीलाई पक्राउ गरिएको हो ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण