नामिबियाविरुद्ध बलिङ गर्दै स्कटल्यान्ड
बुधबार, ०३ फागुन २०७९, ०८ : ५४
काठमाडौँ । स्कटल्यान्डले एकदिवसीय विश्वकपको छनोटको रूपमा रहेको आईसीसी लिग २ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक सिरिज नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डका कप्तानले टस जितेर बलिङ रोजेपछि नामिबियाले ब्याटिङको निम्तो पाएको हो । पहिलो खेलमा नामिबिया घरेलु टोलीसँग पराजित भएको थियो । त्यसैले नामिबिया पहिलो जित निकाल्न चाहन्छ ।
यता स्कटल्यान्ड सिरिजको पहिलो खेलमा जित निकाल्न चाहन्छ । नामिबिया र स्कटल्यान्डले खेलेका पछिल्ला चार एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीन खेलमा स्कटल्यान्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
-
बजेट संशोधनको बाचा गरेको कोशी सरकारले साउनमै ‘रातो किताब’ सच्याउन सक्ला ?
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण