पछिल्लो २४ घण्टामा साढे २७ सयले लगाए बुस्टर डोज
सोमबार, ०८ फागुन २०७९, १७ : ५३
काठमाडौँ । गएको २४ घण्टामा २७ सय बढीले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार मात्रै साढे २७ सय जनाले बुस्टर डोज खोप लगाएका हुन् ।
हालसम्म ७९ लाख ७५ हजार ५४१ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइपुगेको मन्त्रालय जनाएको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पूर्णमात्रा खोप लगाउनेको संख्या ९५.७ प्रतिशत पुगेको छ भने पहिलो मात्रा लगाउनेको संख्या ९९.५ प्रतिशत पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइपीएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
-
‘बजेटको दिशा सही छ, तर गन्तव्यमा पुग्ने आधार अझै प्रस्ट छैन’
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण