भारतमा युवती बेचेको आरोपमा दुईजना पक्राउ
मङ्गलबार, ०९ फागुन २०७९, २१ : ३६
दाङ । जागिरको प्रलोभन देखाएर भारतमा नेपाली युवती बेचबिखन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने दाङ घोराही उपमहानगरपालिका १४ बस्ने ३९वर्षीयटोपली सार्की र सोही ठाउँ का ५२ वर्षीय बिमुसा सार्की रहेका छन् ।
सार्कीद्वयले पीडित युवतीलाई दुईसाता अघि भारतको चण्डिगढ वेश्यालयमा पुु¥याएको भन्दै पीडितकी आमाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बिरबहादुर वलीका अनुसार पक्राउ परेका दुबैजनालाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण