जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई उपराष्ट्रपति दिन नेकपा माओवादी केन्द्र सकारात्मक रहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरूसँगको छलफलपछि यादव उपराष्ट्रपति पाउनेमा आशावादी देखिएका हुन् ।
अहिलेको सरकार एमाले माओवादीलगायत दलको सहकार्यमा बनेको हो । त्यसको विषय के हो अब एउटा किनारा लाग्नु प¥यो । त्यस विषयमा छलफल हुने छ ’ यादवले भने, ‘माओवादीहरू जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक हुनुहुन्छ । अहिले पुरानो र नयाँ कोर्ष भनेर प्रवेशगरी सकेको छैन ।’
सत्ता साझेदार दलहरूले स्पष्ट लाइन लिएपछि मात्रै सबै कुरा टुंगो लाग्ने यादवले बताए । यादवले राष्ट्रपतिमा एमाले, कांग्रेस, एकीकृत समाजवादी लगायत दलबाट दाबी गरेको बताए । प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई समेत समेटेर राष्ट्रपति बनाउन खोजेकाले सहमति हुन नसकेको यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण