कृषि विकास अनुगमन कार्यक्रमको रकम रोक्का
शुक्रबार, १२ फागुन २०७९, १६ : २४
काठमाडौँ । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत ‘कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रम’ को ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको बजेट रोक्का गरेको छ ।
अर्थले दुई महिना अघि मात्रै यो कार्यक्रम सञ्चालनको स्वीकृति दिएको थियो । अर्थले महालेखा नियन्त्रकको कार्यालयलाई पत्रलेख्दै बजेट रोक्का राख्न अनुरोध गरेको हो । महालेखाले कोष तथा देखा नियन्त्रण कार्यालयलाई पत्राचार गर्दै अर्थको पत्रानुसार प्रदेश तथा स्थानीय स्तरमा सञ्चालित आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमबापत अनुदानका रूपमा वित्तीय हस्तान्तरण भएको ८ अर्ब ४५ करोड ७० लाख रुपैयाँ रोक्का राख्न भनेको छ। अर्को व्यवस्था नभएसम्म बजेट रोक्का हुने जानकारी महालेखाले दिएको छ ।
-(1)-1_NIHdKVSv6T.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण