पोखरा-४ का वडासदस्य श्रेष्ठको निधन
आइतबार, १४ फागुन २०७९, ०९ : ०६
पोखरा । पोखरा महानगरपालिका ४ का वडासदस्य सञ्जयकुमार श्रेष्ठको निधन भएको छ ।
उनको आइतबार बिहान फिस्टेल हस्पिटलमा उपचारको क्रममा निधन भएको मेयर धनराज आचार्यले जानकारी दिए ।
बिहीबारसम्म नियमित अस्पताल आएका श्रेष्ठको शुक्रबार एक्कासि स्वास्थ्यमा समस्या देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण