आज सुनचाँदीको मूल्य स्थिर
मङ्गलबार, १६ फागुन २०७९, ११ : ००
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनकारी दिएको छ । आजको मूल्य तोक्दै महासङ्घले हिजोकै दरमा आजको कारोबार हुने जानकारी दिएको हो ।
यसअनुसार, आज छापावाल सुनको मूल्य १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख १ हजार ३०० रुपैयाँ कायम छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १ हजार २५५ रुपैयाँ कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण