काठमाडौँ । हालैका दिनमा बहुमूल्य धातु सुनको भाउ बढिरहेको छ । मङ्गलबार को कारोबारमा पनि सुनको भाउमा कीर्तिमानी वृद्धि जारी रह्यो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केन्द्रीय बैङ्क फेडरल रिजर्भका अध्यक्ष...