सर्वोच्च अदालतमा १०० जना न्यायाधीश थप्न दुर्गा प्रसाईँको माग
मङ्गलबार, १६ फागुन २०७९, १३ : ५४
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईँले सर्वोच्च अदालतमा १०० जना न्यायाधीश थप गर्न माग गरेका छन् । जस्तोसुकै मुद्दालाई पनि दुई वर्षभित्र छिनोफानो गर्ने वातावरण मिलाउन प्रसाईँले मंगलबार अभियानको नाममा पत्रकार सम्मेलन गर्दै माग गरेका हुन् ।
यस्तै उनले जेल परेका कैदीबन्दीलाई उच्च्स्तरीय आयोग गठन गरी छानबिन गरी जेलमुक्त गराई बाँकी बन्दीहरुलाई श्रम शिविरमा रुपान्तरण गर्नुपर्ने माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण