प्रधानमन्त्रीद्वारा ललितपुरको च्यासल फुटबल मैदानको उद्घाटन
मङ्गलबार, १६ फागुन २०७९, १५ : ५१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा ललितपुरको च्यासल फुटबल मैदानको उद्घाटन गरेका छन् | मैदानको २०७४ देखि पुनर्निर्माण कार्य सुरु गरिएको थियो ।
केही ढिलाइले गर्दा २०७९ अन्तिममा सक्ने कार्य योजना अनुसार फेरि पुनः उद्घाटन भएको छ | मंगलबार आयोजित उद्घाटन कार्यक्रमपछि एन्फाका अधिकारी र कलाकारहरूबीच मैत्रीपूर्ण फुटबल पनि भएको छ |

_3eYHuim33J.jpg)


_gTLyKaGnoa.jpg)
_9t1nYbojgt.jpg)
_ytFiVeoLj6.jpg)
_lUBVPXhAOf.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
-
फागुन २१ को निर्वाचन प्रक्रियामा प्रचण्डको आशङ्का : त्यत्रो भोट कसरी आयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण