एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
बुधबार, १७ फागुन २०७९, १२ : १५
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको सो पार्टीले जनाएको छ ।
पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण