रामकृष्ण ढकालको ‘भिझाएर आँशु’ मा सुरवीर र हिउँवाला
बुधबार, २४ फागुन २०७९, ०८ : ०८
काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत ‘भिझाएर आँशु’ सार्वजनिक भएको छ । कुमार सिवाकोटीको शब्द रहेको गीतमा दीपक शर्माले सङ्गीत दिएका छन् ।
फणीन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा नेपाली समाजका दुई पुस्ताबीचको द्वन्द्वको कथा समेटिएको छ । भिडियोमा सुधीर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय छ ।
सुजन श्रेष्ठको छायाङ्कन, विष्णु खड्काको सम्पादन रहेको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् । दुई दशकदेखि गीत लेखनमा सक्रिय गीतकार सिवाकोटीका यस अगाडि ‘जहाँ भए नि नेपाली बन्न पाइयोस’ र ‘सानीलाई’ बोलका गीत दर्शक श्रोता माझ लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण