नाबालिगलाई करणी गरेको आरोपमा एक जना पक्राउ
आइतबार, २८ फागुन २०७९, २० : ००
दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ४ वर्षिया नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
बंगलाचुली गाउँपालिका वडा नंं. ८ स्थित मजदुरी काम गर्ने घोराही उपमहानगरपालिका १८ का ३४ वर्षीय बिराज लम्साललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरबहादुर वलीले जानकारी दिए । आरोपित लम्सालले पीडित नाबालिगलाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण