शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
नेपालको निर्णायक खेलअघि समर्थकको घुइँचो, भित्र छिर्न मुस्किल (फोटो फिचर)
खेलकुद

नेपालको निर्णायक खेलअघि समर्थकको घुइँचो, भित्र छिर्न मुस्किल (फोटो फिचर)

बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । 

त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्नेछ । 

खेल हेर्न आएका समर्थकहरूको त्रिवि क्रिकेट मैदान बाहिर भिड छ । क्यानले बुधबार नै सबै टिकट बिक्री भएको बताए पनि केही समर्थक भित्र छिर्न पाउनुपर्ने माग सहित मैदान बाहिर छन् । 

खेल सुरु हुनु पूर्व नै हजारौँ सख्यामा समर्थकहरूको उपस्थित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया