इलाममा किशोरीको डुबेर मृत्यु
शनिबार, ०४ चैत २०७९, १६ : ३७
इलाम । इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । इलाम नगरपालिका-१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने देव बहादुर मगरको छोरी १४ वर्षीया प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
यता धनकुटाको धनकुटा नगरपालिका-९ बस्ने ४६ वर्षीया मसिनी विकको तमोर खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्यान्डलाई हराएपछि अर्जेन्टिनी खेलाडीले प्रदर्शन गरे फकल्याण्ड्स दाबी गर्ने ब्यानर
-
शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
-
‘कलेजो प्रत्यारोपणपछि ९५ प्रतिशतसम्म बिरामी सजिलै एक वर्ष बाँच्छन्’
-
मौन समाजको सामाजिक मनोविज्ञान
-
चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
-
सिसी क्यामेराको निगरानीमा भरतपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण