रौतहटमा करिब ८ लाख बराबरको अवैध कपडा बरामद
सोमबार, ०६ चैत २०७९, १८ : १७
रौतहट । रौतहट प्रहरीले करिब ८ लाख मूल्य बराबरको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको गस्तितोलीले सोमबार उक्त कपडा बरामद गरेको हो ।
भारतबाट भन्सार छली ल्याउँदै गरेको लेडीज, टप्स र विभिन्न साइजका सेरबानी गरी ७ लाख ९७ हजार तिन सय बराबरको लत्ता कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद कपडा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण