पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न दमक पुगे राप्रपाका शीर्ष नेता
बुधबार, ०८ चैत २०७९, १५ : ३१
१

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताहरु बुधबार झापाको दमक पुगेर पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् ।
शाहलाई भेट्न अध्यक्ष लिङ्देन, निर्देशक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा झापाको दमक पुगेका हुन् ।
पूर्व राजासँगको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको नेता लोहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी
-
१० बजे १० समाचार : ओली सामु देखिए ‘फरार’ सांसद, ‘लुटेरा निर्वाचन प्रणाली’ को विपक्षमा प्रचण्ड
-
कञ्चनजङ्घा आरोहणका क्रममा फ्रान्सेली नागरिकको मृत्यु