आधा खुट्टा जलेकी विमलालाई उपचार अभाव
बिहीबार, १६ चैत २०७९, ०९ : ५५
दाङ । गत पुस २८ गते आगलागीमा परी आधा जलेकी दाङ राजपुर ७ स्याउलाकी ४० बर्सिया विमला पुनले आर्थिक अभावका कारण उपचार पाउन सकेकी छैनन् ।
जाडोमा आगो ताप्ने क्रममा आगलागीमा परेकी पुनले घर आर्थिक अभावका कारण उपचार नगरी घरमै बसेकी छिन । उपचार अभावका कारण उनको अगालागीमा परेको बायाँ खुट्टा गल्दै गइरहेको छ ।
उपचारका लागि आर्थिक अभाव हुँदा स्वास्थ्य उपचार समस्या खेप्नु परेको उनले बताइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण