राजनीति
नाउपाबाट रञ्जिता भूमि व्यवस्था तथा सहकारी मन्त्री बन्ने
शुक्रबार, १७ चैत २०७९, १३ : ३७
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन् । आजै हुन लागेको मन्त्रीहरुको शपथमा उनलाई प्रचण्डले भूमि व्यवस्था तथा सहकारी मन्त्री बनाउन लागेका हुन् ।
गठबन्धनमा भएको भागण्बडा अनुसार नाउपाले १ मन्त्रालय पाउने भएपछि रञ्जिता नै सरकारमा जान लागेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण