दलित भूमिहिन किसान संगठनको केन्द्रीय अध्यक्षमा दमाई
आइतबार, २६ चैत २०७९, १२ : ०४
दाङ । दलित भूमिहिन किसान संगठनको केन्द्रीय अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एकृकित समाजवादी लुम्विनी प्रदेशको सदस्यका देउमन दमाई निर्वाचित भएका छन् । चैत २२–२४ गते बारामा आयोजित किसान महासंघको राष्ट्रिय सम्मेलनले दमाईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
भूमि अधिकार मञ्च दाङको अध्यक्षको जिम्मेवारी समेत समाल्दै आइरहेका दमाईले लामो समयदेखि भूमि अधिकारको क्षेत्रमा क्रियाशिल रहदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
-
‘आ बाट आमा २’ असोज ३०मा प्रदर्शन हुने
-
बाढी, पहिरो र मर्मतका कारण देशका प्रमुख राजमार्गहरूमा सास्ती
-
तराईमा गर्मीसँगै वर्षाको सम्भावना, पहाडी र हिमाली क्षेत्रमा यस्तो रहनेछ मौसम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण