शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘एक्का बादशाह’ मा रमेश र अनुको रोमान्स

आइतबार, ०३ वैशाख २०८०

काठमाडौंँ । गायक निश्चल नेपाल र गायिका रचना रिमालको स्वर रहेको गीत ‘एक्का बादशाह’ सार्वजनिक गरिएको छ । नविन कार्कीको संगीत रहेको गीतमा डीपी खनालको शब्द छ । 
रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा अभिनेत्री अनु शाहको अलवा म्याक्स नेपाल, उषा उप्रेति र रमेश विश्वकर्माको अभिनय छ । माइकल चन्दले निर्देशन गरेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

अभिनेत्री अनु शाहले भिडियो निकै राम्रो बनेकोले दर्शकले मनपराउने विश्वास व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया