पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने
शुक्रबार, ०८ वैशाख २०८०, १८ : ४१
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह अर्को साता कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने भएका छन् । उनी नेपालगन्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम छ ।
पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले केही समय पूर्वराजा कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा रहने कार्यक्रम रहेको बताए ।
पूर्वराजासँगै पूर्वरानी पनि भ्रमणमा सहभागी हुनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण