आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरु

रातो मच्छिन्द्रनाथको रथारोहण, तस्बिरहरु

शुक्रबार, ०८ वैशाख २०८०

काठमाडौँ । नेपालमा मनाइने जात्रा मध्यको लामो जात्रा मानिने मछिन्द्रनाथको रथारोहण गरिएको छ । 

‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्तिलाई शुक्रबार रथमा रथारोहण गरिएको हो । 

हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण  गर्ने चलन छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया