बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन २ अपडेट : रवि लामिछाने तेब्बर मतान्तरले अगाडि

सोमबार, ११ वैशाख २०८०, २१ : ३६
सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन २ रास्वपाका उम्मेदवार रवि लामिछाने तेब्बत मतले अघि देखिएका छन् । लामिछानेले १० हजार मत कटाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले १०,१३० मत प्राप्त गर्दा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ३३५७ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ३१६८ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप