फोटोफिचर
फ्लाई दुबईमा प्राविधिक समस्या भएसँगै विमानस्थलमा तनाव (तस्बिरहरु)
सोमबार, ११ वैशाख २०८०, २३ : ०२
काठमाडौँ । सोमबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा प्राविधिक समस्या आएसँगै विमानस्थलमा तनाव देखियो । जहाजको इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपछि विमानस्थल वरिपरि सर्वसाधारणको भीड लाग्यो । विमानस्थलका गेटमा सुरक्षाकर्मी समेत तनाव देखिन्थे ।
_r4EBurEKL3.jpg)
केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो । जहाज नफर्किकन सुरक्षित रहेको जनाउसहित दुबईतर्फनै लागेको छ । जहाजमा १६९ जना यात्रु रहेका छन् । जसमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।
_HmaPaCYIB7.jpg)
_PS3wEgTP7B.jpg)
_7KP9oXFb4N.jpg)
_eVCcyflTV5.jpg)
_BwaDs9h7nt.jpg)
_AkMfcy1JNA.jpg)
_OupNDQQ4nV.jpg)
_wSBFU0jd6N.jpg)
_nki5C229tc.jpg)
_Vd2EjG1A0x.jpg)
_iyaeL0ba4f.jpg)
_Cyyz5WGfny.jpg)
_49JVCfGurr.jpg)
_AIuRzr8gKq.jpg)
_4CS25Z9oK1.jpg)
_JG5JSrMJLu.jpg)
_WLx9SCznyW.jpg)
_lTeVeUIkzz.jpg)
_SlMjqygghF.jpg)
_5MAcwDuvXZ.jpg)
_Q6gRjzh8El.jpg)
_87tOmRbFiB.jpg)
_u3QiqKjCb4.jpg)
_DZxfAQBmMR.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण