कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
शुक्रबार, १५ वैशाख २०८०, ११ : १३
काठमाडौं । कुमारी बैंकको २९ लाख ६५ हजार कित्ता बराबरको सस्थापक सेयर आजदेखि बिक्री खुल्ला भएको छ । केहीँ संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वको सेयर बेच्न चाहेपछि बैंकले लिलामीमा राखेको हो । बैंकको सूचनाअनुसार कूल २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर बिक्री खुल्ला गरिएको छ । सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।
आवेदन भने न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । शुक्रबार अर्थात् बैंशाख १५ गतेदेखि खुल्ला भएको आवेदन जेठ २ गतेसम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण