सामसङ ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा फाइदै फाइदा
बुधबार, २३ फागुन २०७४, ११ : १९
काठमाडौं–नेपालको सबैभन्दा ठूलो एवं विश्वासिलो इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा विभिन्न सुविधा उपलब्ध गराएको छ ।
जसअनुसार सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधापनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
फोर जि डाटा प्रतिमहिना २ जिबिका दरले ८ हिनासम्म प्राप्त गर्न सकिने छ ।
साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ताबन्दीको सुविधापनि मिलाइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ग्यालेक्सी नोट ८ ड फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र ट्रु डुवल क्यामेराले स्तरीय रहेको पनि जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन शाहलाई भारतको औपचारिक निम्तो
-
सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
-
सुनसरी घटनापछि रास्वपा : दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग
-
मोहम्मद नसिर : हिजो गोइत समूहका कार्यकर्ता, आज लागुऔषध तस्कर
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण