भारत भ्रमणकाे निम्ताे
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
विदेश मन्त्रालयले गर्यो पुष्टि
मङ्गलबार, १२ साउन २०८३, १७ : ४४
सारांश
- भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गरेका छन्।
- मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन्।
- पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको जानकारी दिएका हुन्।
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइएकाे छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको खुलासा गरेका छन्।
मंगलबार नयाँ दिल्लीमा आयोजित विदेश मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता जयसवालले सो खुलासा गरेका हुन्।
पत्रकारहरूले प्रवक्ता जयसवाललाई यसबारे प्रश्न गरेका थिए। जवाफमा उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो दिइसकेको जानकारी दिएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई विश्रामस्थल र शुद्ध खानेपानी आयोजना हस्तान्तरण
-
कृषि उपजको दैनिक थोक मूल्यसम्बन्धी जानकारी दिने मोबाइल एपको सुरुवात
-
जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
-
चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन
-
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : सुनामीको चेतावनी फिर्ता
-
२४ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण