एसीसी प्रिमियर कप : रोहित र कुशलको अर्धशतक
शनिबार, १६ वैशाख २०८०, १३ : २६
काठमाडौँ । एसीसी प्रिमियिर कप अन्तरगत कुवेतविरुद्धको सेमिफाइनल खेलमा रोहित पौडेल र कुशल मल्लले अर्धशतक पुरा गरेका छन् । कीर्तिपुरमा जारी खेलमा दुवै खेलाडी समाचार तयार पार्दासम्म ५१–५१ रन बनाएर खेलिरहेका छन् ।
नेपालले हालसम्म ३ विकेटको क्षतिमा १८३ रन बनाएको छ । वर्षाले प्रभावित भएपछि ओभर छोट्याइएको छ ।
वर्षाका कारण खेल प्रभावित भएपछि खेल ४२–४२ ओभरको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण