‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स
बिहीबार, २१ वैशाख २०८०, १२ : २०
काठमाडौँ । गायिका राधिका बिस्टको स्वर रहेको गीत ‘रिमझिम’ सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगान्त प्रेमकथा गीतले भन्छ । गीतमा स्वयम् गायिका बिस्टको शब्द, सङ्गीत छ भने एरेन्ज अनुज शेखरले गरेका हुन् ।
गीतको भिडियोमा २०७१ सालमा सुनकोसीमा आएको बाढी पहिरोको घटनामा देखाउन खोजिएको छ । भिडियोमा करुणा श्रेष्ठ र कुन्साङ बोम्जनको अभिनय छ ।
बुद्ध थापा र उत्तम हुमागाईको छायाङ्कन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण