रिक्त एक मन्त्रालयमा जसपाले मन्त्री पठाउने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको वन तथा वातावरण मन्त्रालय मात्रै रिक्त भएको छ । वन मन्त्रालय जसपालाई परेकाले पार्टीले नै निर्णय गरेर पठाउने भएको हो ।
नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भएपछि नेपाल समाजवादी पार्टीका नेता महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ । रिक्त भएको वन मन्त्रीको नाम जसपाले पठाए लगत्तै मन्त्रालय फुलफिल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘वन मन्त्रालय जसपाको भागमा परेको छ । जसपाले उपेन्द्र जीलाई पठाउन कि अरूलाई पठाउँछ जसपाले निर्णय गर्ने भयो’ ति सचिवालय सदस्यले भने, ‘जसपाले आजै नाम पठाए आजै शपथ हुन्छ ।’
एक मन्त्रालय प्रभु साह वा अमेरशकुमार सिंहमध्ये एक जनालाई सरकारमा समेट्ने तयारी गरिएको थियो । अन्तिममा सत्ता गठबन्धनभित्रै भागवण्डा नपुगेपछि प्रभु र अमेरशकुमारले भाग नपाउने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण