आगो निभाउन पुगेका वन समितिका अध्यक्षको जलेर मृत्यु
शुक्रबार, २९ वैशाख २०८०, १३ : २०
जाजरकोट । जाजरकोटमा वनमा लागेको आगोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका –७ का दलजित कार्की रहेका छन् ।
उनी अध्यक्ष त रहेको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो । निभाउन भन्दै जङ्गलमा गएका उनको त्यहीँ क्रममा जलेर मृत्यु भएको जाजरकोट प्रहरीले जनाएको छ ।
यसअघि आगोमा परी दैलेखमा पनि एक जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण