प्रधानमन्त्री प्रचण्डलाई सांसद न्यौपानको प्रश्न : सरकारको मल कारखाना खोल्ने नीति के छ ?
बिहीबार, ०४ जेठ २०८०, १३ : २८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले मल कारखाना खोल्ने विषयमा सरकारको नीति के छ भन्दै प्रश्न गरेकी छन् । संसदको प्रश्न उत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपालमै रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन कार्य भइरहेको बताए ।
‘नेपालमा रासायिनक मल उत्पादन गर्ने सम्बन्धमा नेपाल लगानी बोर्डमा प्राप्त भएको विभिन्न प्रस्तावहरुको सम्भाव्यता अध्ययन भइरहेको छ’ प्रचण्डले भने, ‘अध्ययनका आधारमा मल कारखाना स्थापना गर्ने कार्यलाई उच्च प्राथमिकता दिई अगाडि बढाइने छ ।’ नेपालमै मल कारखाना खोल्ने भनिएपनि लामो समयदेखि खोल्न सकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण