सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने सरकारको घोषणा
शुक्रबार, ०५ जेठ २०८०, १७ : ५३
काठमाडौँ । सरकारले आगामी वर्षदेखि सबै प्रकारका सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सबैखाले सिन्डिकेट अन्त्यको लक्ष्य लिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले सबैखाले सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्दै व्यापारिक कारोबारमा अनुशासन र स्वच्छता कायम गरिने बताए । बजार अनुगमनलाई थप प्रभावकारी बनाउँदै गुणस्तर र मूल्यमा उपभोक्ता ठगिने क्रम कम गर्ने समेत राष्ट्रपति पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण