संसद बैठक
संसद्मा नीति तथा कार्यक्रममाथिको छलफल सुरु, प्रधानमन्त्रीद्वारा प्रस्ताव पेश
आइतबार, ०७ जेठ २०८०, १२ : १७
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन् ।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वा जारी नीति तथा कार्यक्रममाथि छलफलका लागि प्रधानमन्त्रीले प्रस्ताव पेश गरेका हुन् । आइतबारदेखि सुरु छलफल आगामी जेठ ११ गतेसम्म जारी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण